Home

Nepali Community

    • Nepali Unicode
    • Gallery
    • News
    • Forum
    • Photo Blog
    • Songs
    • Tech tips
    • Videos

Anna Stir & Rajesh Thapa

More Videos >>

Poll

How do you evaluate the current Nepal Government?:

Friend's sites


Your Links:
The Nepal USA
NepalBC News
Naya Nepal
Dhaka Topi
Sajha Chautari
Hamro Chat

Nepal News

Syndicate content
Nepali Community Portal
URL: http://news.xnepali.com
Updated: 1 hour 2 min ago

चारैतिर अँध्यारो, होर्डिङ बोर्डमा चाहिँ उज्यालो

Thu, 01/08/2009 - 12:57
उर्जा संकटकाल घोषणा गरी होर्डिङ बोर्डमा बत्ती निभाउने निर्णय सरकारले गरे पनि मंगलबार कालिमाटीबाट बल्खु जाने बाटोमा एउटा होर्डिङ बोर्डमा यसरी झिलिमिली बत्ती बलिरहेको थियो, चारैतिर भने लोडसेडिङको अँध्यारो थियो। संकटकाल घोषणा गर्ने त लहर नै चलेको जस्तो छ। आजै मात्रै निजी टेलिभिजनका मालिकहरुले गठन गरेको संस्थाले टेलिभिजन प्रसारण संकटकाल घोषणा गर्दै लोडसेडिङका कारण राति [...]
Categories: Nepal News

माओवादी केन्द्रिय समिति विस्तार गर्ने तयारी

Thu, 01/08/2009 - 10:51
नेकपा माओवादीले केन्द्रिय समिति विस्तार गर्ने तयारी गरिरहेको छ ।
Categories: Nepal News

Is Nepal Going to Fail?

Thu, 01/08/2009 - 09:47
It is really hard to believe that Nepal has a democratic government. By Krishna Giri Instead of mocking Nepali leaders, this time my thoughts were going towards the country and countrymen. Bulldozed by the political and leadership changes; besieged by living and security conditions; aggravated by the false hope for water and electricity, people are going through [...]
Categories: Nepal News

प्रधानमन्त्रीको सम्वोधन सकारात्मक

Thu, 01/08/2009 - 07:15
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठकले व्यवस्थापिका संसदको वैठकमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल गरेको सम्बोधन सकारात्मक भएको ठहर गर्दै त्यसको व्यवहारिक कार्यान्वयनमा जोड दिएको छ ।
Categories: Nepal News

पशुपतिमा नित्य पूजा शुरु

Thu, 01/08/2009 - 06:57
नयाँ पुजारी नियुक्ति विवादपछि अबरुद्ध पशुपतिनाथ मन्दिरको नित्य पूजा तथा स्नान शुरु भएको छ ।
Categories: Nepal News

अब राष्ट्रपतीय प्रणाली कि प्रधानमन्त्रीय प्रणाली ?

Thu, 01/08/2009 - 05:28
२०६७ जेठसम्म नयाँ संविधान बनाउका लागि अहिले कामहरु भइरहेका छन्। यतिबेला नयाँ संविधानको स्वरुप बनाउनका लागि राय, सुझावहरु संकलन गर्ने कार्य भइरहेको छ। आफ्नो संविधान आफैले बनाउन लागेको यो ऐतिहासिक अवसरमा तपाईँ पनि सुझाव दिन नछुटाउनुस् है। संविधान सभाको एउटा समिति राज्यको शासकीय स्वरुप निर्धारण समितिले अब बन्ने संविधानमा सरकारको स्वरुप कस्तो, निर्वाचन कसरी गर्ने [...]
Categories: Nepal News

ती १० दिन- जतिबेला पशुपतिनाथको कल्याण भएन

Wed, 01/07/2009 - 15:31
१० दिन पशुपतिनाथको मन्दिरमा भएका घटनाले विश्वभरका हिन्दूहरु दुःखी भए। आउनुस्, फर्केर हेरौँ कति उतारचढावयुक्त भो ती १० दिन- पहिलो दिनः डिसेम्बर २९, २००८ पशुपति विकास कोषका संरक्षक समेत रहेका प्रधानमन्त्रीको निर्देशनमा पशुपति क्षेत्र विकास कोषद्वारा राजीनामा दिएका भारतीय मूलभट्ट महाबलेश्वर भट्ट र दुई अन्य भारतीय भट्ट उत्तरमुखका पुजारी कृष्णयोग भट्ट र बासुकीनाथ मन्दिरका पुजारी केपी रामचन्द्र [...]
Categories: Nepal News

पशुपतिमा नयाँ पुजारीको नियुक्ति बदर

Wed, 01/07/2009 - 13:28
पशुपतिमा दिनदिनै बढिरहेको तनाव र विवादलाई साम्य पार्न हालै नियुक्त गरिएका दुई जना नेपाली नयाँ पुजारीको नियुक्ति प्रधानमन्त्रीले आजैदेखि लागू हुने गरी बदर गरेका छन्। यसको घोषणा संविधान सभाको अहिले बसिरहेको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले गरेका हुन्। तीन सातासम्म सुरुमा काँग्रेस र पछि स-साना दलहरुले गरेको अवरोधका कारण बस्न नसकेको बैठक आज बल्ल सहमतिपछि बस्न [...]
Categories: Nepal News

टेक्सासमा अर्को नेपालीको हत्या

Wed, 01/07/2009 - 12:33
सुरेश चामलिंग/टेक्सास अमेरिकाको टेक्सासमा फेरि अर्का एक नेपालीको हत्या भएको छ। सोलुखुम्बु निवासी ४५ वर्षका जेबी (जसबहादुर) राईलाई मंगलबार बिहान साढे छ बजे अज्ञात व्यक्तिहरुले छुरा प्रहार गरेका थिए। बिहान ७ बजे एक पसलेले उनलाई घाइते अवस्थामा फेला पारेका थिए। घाइते राईलाई प्रहरीले नजिकैको जोन पिटर स्मिथ अस्पताल पुर्‍याएका थिए। त्यहीँ उनले अन्तिम श्वास फेरेका थिए। [...]
Categories: Nepal News

प्रधानसेनापति हटाउने कुरा हल्ला मात्रै

Wed, 01/07/2009 - 08:20
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानसेनापतिबाट रुक्मांगत कटवाललाई हटाउने कुरा हल्ला मात्रै भएको बताएका छन् ।
Categories: Nepal News

व्यवस्थापिका संसद सूचारु गर्ने सहमती

Wed, 01/07/2009 - 07:36
पुस १७ गतेदेखि अवरुद्ध हुँदै आएको व्यवस्थापिका संसदको वैठक आजदेखि सुचारु हुने भएको छ ।
Categories: Nepal News

धरान अब धरान जस्तो रहेन

Tue, 01/06/2009 - 18:04
-निलिफा सुब्बा/धरान- बेलायती उच्च अदालतले भूपू ब्रिटिस गोर्खा सैनिकहरुलाई परिवारसहित बेलायतमा बस्न मिल्ने फैसला सुनाएपछि उनीहरु धमाधम आफ्नो थातथलोको माया मारेर बेलायत छिर्दैछन्। धरान जस्तो लाहुरे बस्तीमा यसको नकारात्मक असर देखिन थालिसकेको छ। त्यहाँ नूनदेखि सुनसम्मको व्यापार खस्कने क्रममा छ। धरान बजारमा लाहुरे–लाहुरेनीको भीड अचेल देखिन्न। भेटिएकामध्ये पनि धेरैलाई बेलायत [...]
Categories: Nepal News

पशुपति काण्डः आज के के भयो ?

Tue, 01/06/2009 - 17:43
-आज काँग्रेसी सभासदहरु खुलेरै विरोधमा उत्रिए। दिउँसो भण्डारीहरुको आन्दोलनमा समर्थन जनाउन काँग्रेसका सभासदहरु संविधान सभाबाट सीधै पशुपति क्षेत्र गएका थिए। पशुपति क्षेत्रलाई जुलुस, धर्ना निषेधित क्षेत्र घोषणा गरिए पनि टायर बालेर त्यहाँ बन्द घोषणा गरिएको थियो। निषेधित क्षेत्रमा जुलुस रोक्न खोज्ने प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा तनाव उत्पन्न भएको थियो। काँग्रेसका उपसभापतिहरु रामचन्द्र पौडेल र गोपालमान [...]
Categories: Nepal News

संशोधनमाथि संशोधन गरेर नपुगेर फेरि संशोधन

Tue, 01/06/2009 - 16:59
संविधान सभाले २०६७ साल जेठ १४ गतेसम्म नयाँ संविधान बनाएर लागू गर्ने भन्दै बनाएको कार्यतालिकामा फेरि संशोधन भएको छ। यस पटकको संशोधन तेस्रो संशोधन हो। तेस्रो पटक संशोधन भएपछि मंसिर मसान्तमा गर्ने भनिएको संविधान सभाका १४ वटा विभिन्न समितिका सभापतिको निर्वाचन पुस मसान्तमा हुने भएको छ। सभापतिको निर्वाचन जस्तो सानो कुरामा नै यति धेरै अडकिएपछि [...]
Categories: Nepal News

समितिको चुनाव सर्‍यो

Tue, 01/06/2009 - 12:30
पुस २५ गतेलाई तोकिएको संविधानसभा तथा व्यवस्थापिका संसद अन्तर्गतका समितिहरुको चुनाव पुस २९ गते हुने भएको छ ।
Categories: Nepal News

समितिको चुनाव सर्यो

Tue, 01/06/2009 - 12:30
पुष २५ गते गर्ने भनिएको सविधानसभा तथा व्यवस्थापिका ससद अन्तर्गतका समितिहरुको चुनाव मंसिर २९ गते हुने भएको छ ।
Categories: Nepal News

दलित विद्यार्थीलाई १५ प्रतिशत नै

Tue, 01/06/2009 - 05:18
आठ राजनीतिक दलको वैठकले दलित विद्यार्थीलाई दिँदै आएको आरक्षण १५ प्रतिशत कायम राख्ने सहमती गरेको छ ।
Categories: Nepal News

फूलको आँखामा फूलै संसार

Tue, 01/06/2009 - 02:27
-उत्तम बाबु श्रेष्ठ- चारैतिर नराम्रा खबरहरु मात्रै छन् मृत्यु, लोडसेडिङ्ग, भिडन्त, जुलुस, बन्द इत्यादी । यसो माइसन्सार हेर्दा कम्तिमा पाठकहरुलाई फरक स्वाद दिँउ न उमेशजीको आग्रह थियो दिँउसो जीमेलको च्याटमा । पाठकहरु यहाँ आएपछि अलिकति भएपनि फरक अनुभव गरुन्, उनीहरुमा उमंगको संचार होस् न । बुबा गुमाएर टुहुरो अनुभव गरिरहेको, भर्खर कोरा वसेर निस्केको, कति [...]
Categories: Nepal News

पशुपतिमा अब जुलुस गर्न नपाइने

Mon, 01/05/2009 - 22:06
पशुपति क्षेत्रमा नयाँ पुजारी नियुक्तिको विरोधसँगै बढेको तनावलाई ध्यानमा राखी त्यस क्षेत्रलाई जुलुस निषेधित क्षेत्र घोषणा गरिएको छ। आइतबार त्यहाँ नयाँ पुजारी समर्थक र विरोधीबीच झडप भएको थियो। सोमबार भने संस्कृति मन्त्रीको अगुवाईमा समर्थन जुलुस र सभा भएको थियो। त्यसैगरी विरोधीहरुले पनि सडकमा टायर जलाउँदै विरोध गरेका थिए। पशुपति विवाद समाधान गर्न प्रधानमन्त्री प्रचण्डले सोमबार [...]
Categories: Nepal News

कहिले सम्झेर रोएँ, कहिले भुलेर रोएँ

Mon, 01/05/2009 - 21:27
आज पुस २२ गते। बा बित्‍नुभएको पनि २२ दिन भइसकेछ। पुस १ गतेका दिन थियो त्यो। यी दिनमा कहिले सम्झेर रोएँ, कहिले भुलेर, भुल्ने प्रयास गरेर रोएँ। सुरुका दिनका पीडा बेग्लै हुन्थ्यो, ती दिनमा त्यो बाहेक अरु कुरा दिमागमा हुँदैन थियो। अहिले भने अरु कुरामा व्यस्त हुँदा भुलिन्छ। जब बर्खी बार्न आफूले लगाएको सेतो लुगामा [...]
Categories: Nepal News
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • …
  • next ›
  • last »

Desi Models

  • Nandini Jumani Wallpapers
  • Kajal - Hot South Indian Actress
  • Salman khan kissing Aishwarya rai - Rare shot
  • Indian Actresses - without make-up (You would rather not see)
  • Sunny Leone in salwar kamiz (rare photos)
more

Photo blog / host

  • Eat Healthy - knitted fruits
  • Child Bear
  • Buddha Boy - Ram Bahadur Bomjan
  • Laxmi Prasad Devkota - Nepali Mahakabi
  • Unwanted uncared letterbox
more

Information

Nepali Movies
Photo Gallery
Tech Tips
Xnepali Discussion Board

Navigation

  • Contact
  • Recent posts
  • Search
  • Feed aggregator
    • Categories
      • Forum
      • Nepal News
      • Photogrpahy
      • Weird and Funny
    • Sources

Forum statistics

Forum Stats 59109 Posts in 5777 Topics by 3154 total members
Latest Member
anum
Recent Posts
[More Stats]

Nepali Music Blog
Desi Mujra

Your link here

Nepalnews
DC Nepal
Kantipur online

xNepali